धर्मको रक्षा गरौं, धर्मले हाम्रो रक्षा गर्छ

उमा महेश्वरी, भागवत वाचिका कम उमेरमा भागवत वाचन गरेर उमा महेश्वरीले आफ्नो परिचय संसारभर फैलाएकी छन् । समाज सुधार र जीवनोपयोगी शिक्षाका लागि भागवत वाचन गरेको उनको भनाइ छ । देवघाटमा रहेको रामजानकी गुरुकुलमा संस्कृत शिक्षा र बाहिर व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गर्दै गरेकी उमाले दर्जन स्थानमा भागवत वाचन गरिसकेकी छन् । उनको भनाइ … Continue reading धर्मको रक्षा गरौं, धर्मले हाम्रो रक्षा गर्छ